www.tandavnews.com
Fact ~ In search of truth

खण्ड (ख) र उपनियम (१) बमोजिम उपसभामुख डा. तुम्बाहाङ्फेकाे राजीनामा

काठमाडौं ।

प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाङफेले सोमबार पदबाट राजीनामा दिएकी छन्। सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सभामुख चयनका लागि मार्गप्रशस्त गरिदिएको घोषणा गरेकी हुन् ।

आज सोमबार एक विज्ञप्ति समेत जारी गर्दै उपसभामुख तुम्बाहाम्फेले नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमाली, २०७५ को नियम २११ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट आजैको मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेकी छन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.