www.tandavnews.com
Fact ~ In search of truth

नेपाल एयरलाइन्सका पाइलटको चेतावनीः‘माग पूरा नभए सामुहिक राजीनामा दिन्छौँ’

काठमाडौं ।

नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सका पाइलटले आफ्ना माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । को नोटिस बुझाएका छन् ।

अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने २ दर्जन पाइलटले तीन महिना भित्र माग पुरा नभए एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितको नोटिस बुझाएको जनाइएको छ । ‘राजीनामा नोटिससहितको चेतावनी पत्रमा २० पाइलटको हस्ताक्षर छ ।

सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले हिजो(बिहीबार) साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका हुन्

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.