www.tandavnews.com
Fact ~ In search of truth

सांसद ‘मनाङ्गे’लाई म्याद थप

पाेखरा
ताण्डव न्यूज । 

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई म्याद थप गरिएको छ । बिहिबार पक्राउ परेका सांसद मनाङ्गेलाई आज शुक्रबार २ दिनकालागि म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।

Lama collectio News Middle

सांसद मनाङ्गेलाई एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop