www.tandavnews.com
Fact ~ In search of truth

प्रशासनकाे आदेश : धरौटीमा रिहा भए सांसद ‘मनाङ्गे’

पाेखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद मनाङेलाई ६ हजार धरौटीमा रिहा गरेको हो ।

गत मंगलबार एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई झपड हानेको उजुरीका आधारमा सांसद मनाङेलाई कास्की प्रहरीले पक्राउ गरेको थियो ।

Batas

यसअघि प्रशासनले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.