www.tandavnews.com
Fact ~ In search of truth

‘आज मुटु दुखेनस् किन ? ले चर्चा बटुल्दै

पोखरा
ताण्डव न्युज ।

लोकप्रिय सर्जक शिव हमालको  नयाँ लोक लोक दोहोरी गीत ‘आज मुटु दुखेनस किन’ को चर्चा चुलिएको छ । सेन्टिमेन्टल जनरामा आधारित रहेको गीतमा चर्चित लोक दोहोरी गायिका बिष्णु माझी र बलराम बिकले स्वर दिएका छन्।

गीतमा लय, शब्द शिव हमालको रहेको छ भने शिशिर पौडेल र आयुस्मा कार्कीको अभिनय रहेको छ। गीतमा प्रेममा रहेका जोडीको बिछोड भएको र बिछोडपछिको पीडालाई प्रस्तुत गरिएको छ।

Batas

साइ भिजन प्राइभेट लिमिटेडले निर्माण गरेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गीतको भिडियो सर्जक शिव हमालको अफिसियल युटुव च्यानलबाट सार्वजानिका गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.