www.tandavnews.com
Fact ~ In search of truth

दिपक लामाको ‘हे ङोल्सो’ सार्वजनिक

पोखरा ।

दिपक लामाको आवाजमा रहेको गीत हे ङोल्सो सार्वजनिक भएको छ । गीतमा लामाकै शब्द र संगीत रहेको छ ।

machhapuchre
madi

गीतको म्युजिक भिडियोमा गायक लामा र अनुता गुरुङले भुमिका निभाएका छन् । पल्स रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत हाइलाइट्स नेपालको युटुयुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीत र गीतको म्युजिक भिडियो समिर गुरुङले खिचेका हुन् भने भिडियो निर्देशन गायक लामा स्वयंको रहेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.