www.tandavnews.com
Fact ~ In search of truth

कोरोना भाइरसः डब्ल्यूएचओद्धारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं ।

विश्वभर त्रास फैलाएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ)विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

कोरोना भाइरसको चर्चा चीनबाट विश्वव्यापी रुपमा फैलिएको छ ।कोरोना भाइरस पछिल्लो समय कोरोना तीव्र रुपमा फैलिएपछि डब्ल्यूएचओले विश्वव्यापी आपतकाल घोषणा गरेको हो ।

चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ। कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ। भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.