www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा घरेलु विवादमा कुटाकुट हुदाँ श्रीमानको मृत्यु

बागलुङ ।

बागलुङमा श्रीमान् श्रीमतीबीचको विवादमा कुटाकुट हुदाँ श्रीमानको ज्यान गएको छ ।

बागलुङ तमानखोला गाउँपालिका १ बिसोक बस्ने वर्ष ६४ को रविलाल बि.क. र निजकी श्रीमती वर्ष ६० कि जमुना बि.क.बीच घरायसी कुरामा बिवाद भई हात हालाहाल हुँदा घरको भित्तामा रहेको ढुङ्गामा टाउको ठोक्किन गई श्रीमान रविलाल बि.क.को मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Batas

श्रीमती जमुना वि.क.लाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.