www.tandavnews.com
Fact ~ In search of truth

अछाममा वडाध्यक्षको हत्या

अछाम ।

अछाममा वडाध्यक्षको हत्या भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पञ्चदेवल बिनायक नगरपालिका वडा नंं. २ का वडाध्यक्ष पदमबहादुर धामीको आज मंगलवार विहान हत्या भएको अबस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन गर्यो भन्ने कुरा एकिन हुन नसकेको प्रहरीले जनाएको छ । ४० बर्षिया धामीको आज बिहान ६ वजे तिर हत्या गरिएको अवस्थामा सब फेला परेको थियो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.