www.tandavnews.com
Fact ~ In search of truth

महालक्ष्मीद्धारा वाटर डिस्पेन्सर हस्तान्तरण तथा वित्तीय साक्षरता

पोखरा ।

महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा न्युरोड शाखाले न्यु भिजन नेपालको कार्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रमा पोखरा न्युरोड शाखा प्रवन्धक गणेश प्रसाद आचार्यले वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुका साथै बैकको गतिविधी तथा वित्तीय साक्षरता सम्वन्धी जानकारी दिएका थिए ।

Batas

कार्यक्रम न्यु भिजन नेपालको कार्यालय पोखरा १८ सेदीबगरमा भएको कार्यक्रममा स्थानीय व्यक्ती सामाजिक तथा प्रतिष्ठित व्यक्तित्वहरुको साथै भिजन नेपाल कर्मचारी विद्यार्थी तथा अन्य व्यक्तिको सहभागीता रहेको थियो ।

महालक्ष्मी विकास बैक लि को केन्द्रिय कार्यालय दरवारमार्ग काठमाडांैमा रहेको र नेपाल अधिराज्य भरी १०२ शाखा मार्फत वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ भने पोखरा म.न.पा भित्र ६ वटाशाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.