www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं ।

नेपाली काँग्रेसको अवरोध पछि पटकपटक स्थगित बन्दै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । काँग्रेसले पटक पटक आवरोध गरेपछि स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा लगाएको भन्दै काँग्रेसले विरोध जनाएको हो ।

Batas

काँग्रेसले एउटै विषयमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर नेता गच्छदारलाई मात्र मुद्दा लगाएर आरोप लगाएको छ ।

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदले निर्णय गरेपनि प्रस्ताव लैजाने मन्त्रीलाई मात्र मुद्दा दायर गरेर अख्यिारको विश्वसनियतामा प्रश्न उठेको काँग्रेसको आरोप छ ।

पटक अवरुद्ध हुँदा संसदका काम कारवाही प्रभावित हुँदै आएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.