www.tandavnews.com
Fact ~ In search of truth

विप्लव नेतृत्वको विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

काठमाडौं।

विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो।महाशाखाको अनुसार ढकालसँगै अन्य चार जना पनि पक्राउ परेका छन्। अन्य चार जनाको भने परिचय भने खुलाइएको छैन।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.