www.tandavnews.com
Fact ~ In search of truth

‘कबड्डी’की नायिका मैयाँ(रीश्मा) ले गरिन् बिहे

पोखरा ।

नेपाली चलचित्र कबड्डीकी नायिका मैयाँ (रीश्मा गुरुङ) विवाह बन्धनमा बाँधिएकी छिन् । भ्यालेनटाइन्स डे को दिन शुक्रबार मैयाँ आफ्ना प्रेमी सन्दिप गुरुङसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।उनको शुक्रबार पोखरामा बिहे भएको हो ।

मैयाँ चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा चर्चित रहेकी छिन् । उनी, चलचित्र ‘कबड्डी ४’मा पनि काम गर्दैछिन् । उनले चलचित्र ‘झुम्की’मा पनि काम गरेकी थिइन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.