www.tandavnews.com
Fact ~ In search of truth

शिबको सिर्जना, बिमल र सिताको आवाजमा ‘निउरो’ सार्वजनिक

पोखरा ।

नेपाली लोकदोहोरीका सर्जक शिव हमालको अर्को कालजयी गीत निउरो सार्वजनिक भएको छ ।

एक पछि अर्को हिट गीत दिदैँ आएका हमालको यो गित पनि उत्कृष्ट रहने अपेक्षा गरिएको छ । यो गीतमा दुई नव कलाकार सिता श्रेष्ठ र विमल परियारको आवाज रहेको छ ।

Batas

हमालले आफ्ना सिर्जनामा नव प्रतिभाहरुलाई स्थान दिँदै आइरहेका छन यसै अवसरमा यो पटक श्रेष्ठ र परियारलाई अवसर दिएका हुन् । हमालको सिर्जना रहेको गीत लालुमै गीतले निकै चर्चा पाएको थियो ।

शिव हमालको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा नम्रता श्रेष्ठ र सुवास खतिवडाको अभिनय रहेको छ भने आशिष अविरलले गीतको संगीत संयोजन गरेका छन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.