www.tandavnews.com
Fact ~ In search of truth

बुधबारदेखि मौसम बदली हुने

काठमाडौं ।

 

आगामी बुधबार देखी नेपालमा पश्चिमी वायु प्रवेश गर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ ।

केही दिनदेखि मौसम सामान्य रहेको नेपालमा बुधबारदेखि पश्चिमी वायु प्रवेश गरेसँगै मौसम बदली हुने देखिएको छ।मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुले कति दिन र कस्तो प्रभाव पार्छ भन्ने अहिले नै अनुमान गर्न नसकिने बताएको छ । बुधबार देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको महाशाखाको अनुमान छ ।

Batas

यसैबीच आज सोमबार मध्य तथा पूर्वी पहाडका निश्चित एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।यो फेब्रुअरी महिना सकिएपछि औपचारिक रूपमा हिउँदयाम सकिने र मार्चबाट प्रि–मनसुन सुरु हुने महाशाखाले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.