www.tandavnews.com
Fact ~ In search of truth

दुरुपयोग गरेको भन्दै नेविसंघद्धारा बागलुङ सिंचाई कार्यालयको गाडी नियन्त्रणमा

लता जोशी विद्यार्थी पत्रकार
ताण्डव न्यूज,पोखरा।

बागलुङको सिंचाई कार्यालयको गाडी पोखराको पिएन क्याम्पस गेटमा नेविसंघले नियन्त्रणमा लिएको छ ।

सरकारी गाडी निजी प्रयोग गरि दुरुपयोग गरेको भन्दै नेविसंघ पिएन क्याम्पस कमिटीले नियन्त्रणमा लिएको हो । बा २ झ २१६६ नम्बरको इसुजू गाडीको चाबी नियन्त्रणमा लिई सो गाडी क्याम्पस गेट अगाडि बीच बाटोमा रोकिएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.