www.tandavnews.com
Fact ~ In search of truth

डिभाइन मेटल इन्जिनियरिङ इण्डष्ट्रिजको शाखा विस्तार

सरिता जिसी (विद्यार्थी पत्रकार)
पोखरा,
ताण्डव न्यूज ।

डिभाइन मेटल इन्जिनियरिङ वर्क्सले आफ्नो पहिलो शाखा फुलबारी ११ मा विस्तार गरेको छ। पोखरा ११ फुलबारीबाट सेवा दिइरहेको इण्डष्ट्रिजले करिब ४० लाखको लगानीमा नयाँ शाखाको रुपमा आल्मुनियम युपीभीसी स्टील सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक मीलन जिसीले बताए ।

सञ्चालक जिसीका अनुसार सुरुमा मेटल र आल्मुनियमको मात्र काम गरेपनि ग्राहकको आवश्यक्तालाई ध्यानमा राख्दै युपीभीसी र स्टीलको शाखा विस्तार गरेको बताए ।

Batas

‘बिगत ७ बर्ष देखि निरन्तर सेवा दिँदै आएको यस कम्पनीले सिटिईभिटिबाट मान्यता प्राप्त कामदार द्वारा काम गराइन्छ । साथै सामानको गुणस्तर प्रति कुनै गुनासो रहने छैन’ म्यानेजर देब बहादुर जिसीले भने ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.