www.tandavnews.com
Fact ~ In search of truth

एक्स्ट्रा अफरसँगै बजाज एक्सचेञ्ज फागुन २९ देखि

पोखरा ।

बजाज मोटरसाइकलले बजाजका ग्राहकलाई लक्षित गर्दै एक्सचेञ्ज अफर ल्याएको छ । यही फागुन २९ देखि चैत ३ गतेसम्म पोखरा सभागृह हलमा एक्चेन्ज अफर सञ्चालन गरिने आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल प्रालिका प्रवन्धक भगवान बिजुक्छेले जानकारी दिए ।

बजाज एक्चेन्जमा एक्ट्रा अपग्रेडसँगै एक्ट्रा फाइदा, एक्ट्रा भ्यालुएसन, एक्ट्रा बेनिफिट ग्राहकले प्राप्त गर्ने बिजुक्छेले जानकारी दिए । कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्य भन्दा १५ हजार रुपैैयाँ अतिरिक्त थप गरी पुरानो मोटरसाइकल मूल्यांकन गरिने हुँदा ग्राहकलाई राहत हुने उनको भनाई छ ।

Batas

‘प्रत्येक नयाँ बजाज खरिद गर्ने ग्राहकलाई ७ हजार रुपैयाँ नगद छुटसँगै हेलमेट, लेगार्ड, ल्यापटप व्याग, बाइक कभर निःशुल्क प्रदान गरिनेछ,’ उनले भने, ‘ग्राहकको हितलाई मध्यनजर गरी फाइनान्सको सुविधा पनि उपलब्ध छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.