www.tandavnews.com
Fact ~ In search of truth

कतार सरकारले लगायो नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

काठमाडौं ।

आज (सोमबार)देखि नै लागु हुने गरी कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई कतार प्रवेशमा रोक लगाएको छ ।

कोरोना संक्रमण रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ मुलुकका यात्रुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको हो।त्यहाँको सरकारले तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन आइतबार त्यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

Batas

उसले चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको हो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.