www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा ५० बढी नेकपा प्रवेश

प्रतिक्षा बास्तोला /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

 

कास्कीका नेपाली काँग्रेस लगायत अन्य पार्टी परित्याग गरि दर्जनौको सँख्यामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

Batas

नेकपा वडा कमिटी २४ कास्कीकोटको आयोजनामा आज ( सोबमार) एक कार्यक्रमको आयोजना गर्दै ५० बढि संख्यामा नेकपा प्रवेश गरेका हुन् ।नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम) र गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबिर तथा माला लगाई पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गरेका मध्ये अधिकांश कार्यकर्ता नेपाली कांग्रेस र तरुण दलमा क्रियाशिल रहेका थिए । उनीहरु नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २४ को कमिटीमा आबद्ध रहेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.