www.tandavnews.com
Fact ~ In search of truth

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरलाई लक्षित गरि बम विष्फोट

काठमाडौं ।

काठमाडौंमा आज बुधबार बिहान बम विष्फोट भएको छ ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घर नजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार भक्तपुर स्थित मनहरा फात्स्थित बास्कोटाको बन्दै गरेको घर नजिक बिहान पौने ८ बजे बम विष्फोट भएको हो ।

Batas

बम विष्फोटबाट बास्कोटाको घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीको घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलेको छैन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.