www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा पुतलीबजारका सन्देश ६० एम्पुल लागूऔषध सहित पक्राउ

स्याङ्जा ।

स्याङ्जामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

बुटवलबाट पोखरा तर्फ आउँदै गरेको बसमा सवार १९ वर्षीय सन्देश वि.कलाई लागूऔषसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।आज दिउँसो साढे १२ बजेको समयमा सिदार्थ राजमार्गमा चेकिङ गर्ने समय पुतलिबजार नगरपालिका–१ बस्ने सन्देश पक्राउ परेको प्रहरीले जनाएको छ ।

Batas

उनको साथबाट फिनारागन २० एम्पुल, नोफिम २० एम्पुल, डाईजोपाम २० एम्पुल गरी जम्मा ६० एम्पुल लागूऔषध बरामद भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.