www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीको डिस्चार्ज आज

काठमाडौं ।

मिर्गौला प्रत्यारोपणपश्चात उपचाररत प्रधानमन्त्री केपाी शर्मा ओलीको आज डिस्चार्ज हुने भएको छ ।

फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन् ।मिर्गौला प्रत्यारोपणका लागि ओली १९ फागुनमा अस्पताल भर्ना भएका थिए । उनलाई भन्जी समी क्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.