www.tandavnews.com
Fact ~ In search of truth

लजिकल कमेडियन हिमेश पन्त बने नेपालकै पहिलो कमेडी च्याम्पियन

काठमाडौं ।

नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधी लजिकल कमेडियन हिमेश पन्तले जितेका छन् । हिजो (शनिबार) साँझ भएको ग्राण्ड फिनालेमा हिमेश विजेता भएका हुन् ।

कमेडी च्याम्पियनको फिनालेमा हिमेशसँगै खड्ग बहादुर पुन मगर(खबपु) र सुमन कोइराला पुगेका थिए । दुबैलाई पछि पार्दै हिमेश पहिलफ कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।

Batas

देश तथा विदेशमा रहेका नेपालीले गरेको भोटका आधारमा नै हिमेश पहिलो कमेडी च्याम्पिनय चुनिएका हुन् । विजेता भएसँगै हिमेशले २५ लाख र एउटा गाडी उपहार पाएका छन् ।टप ३ मा पर्न सफल तीन प्रतियोगीले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.