www.tandavnews.com
Fact ~ In search of truth

साइबर ब्यूरोले सुरु गर्यो भाइरल अडियोको अनुसन्धान

पोखरा ।

नेपाल प्रहरीले सामाजिक सञ्जालमा भाइरहल भइरहेको अडियोको अनुसन्धान सुरु गरेको छ । कोरोना भाइरसबारे भाइरल भइरहेको एक अडियोको साइबर व्य्ररोले अनुसन्धान सुरु गरेको हो ।

नेपालमा कोरोना भाइरस भित्रिसकेको उल्लेख गर्दै सामाजिक सञ्जालमा एक अडियो भाइरल भइरहेको छ ।

Batas

साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले अडियोबारे अध्ययन गरिरहेको बताए ।

सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.