www.tandavnews.com
Fact ~ In search of truth

‘काेराेना’बारे भ्रामक प्रचार गर्ने पास्चर आचार्य पक्राउ

पोखरा
ताण्डव न्यूज ।

कोरोनाबारे भ्रामक प्रचार गर्ने पास्चर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले कोरोनाबारे भ्रामक प्रवचन दिएका पास्चरलाई पक्राउ गरेको हो ।

जुम्ला घर भई पोखरा २९ बस्दै आएका पास्चर केशवराज आचार्यले एक प्रवचनमा ‘यशुका अनुयायीहरुलाई कोरोना नलाग्ने’ बताएका थिए । कोरोनाले विश्व आतंकीत भइरहेका बेला अफवाह फैलाएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.