www.tandavnews.com
Fact ~ In search of truth

कोभिड कहर : हेरौँ ! १३ फोटोमा ‘सुनसान पोखरा’

पोखरा
ताण्डव न्यूज ।

सरकारले लक डाउन घोषणा गरेपछि मुलुक ठप्प भएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले आज विहान ६ बजेदेखि लकडाउनको घोषणा गरेको हो ।

Batas

नेपालमा हालसम्म २ जना कोरोना पोजेटिभ भेटिएको छ । एक जना उपचारपछि निको भएर फर्किसकेका छन् भने एक ब्यक्ति उपचाररत छन् ।

लकडाउन पछि केहि फाट्टफुट्ट ब्यक्ति र सवारी सरकारको आदेश अटेर गरि घर बाहिर निस्किएका छन् । तर अधिकांश सर्वसाधारण घर भित्रै बसेका छन् ।

हेरौँ पोखराको विभिन्न स्थानका सुनसुान दृश्य :

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.