www.tandavnews.com
Fact ~ In search of truth

लक्ष्मी ग्रुप पोखराद्धारा कोरोना कोषमा १ करोड सहयोग

Muglan REstaurent & bar

पोखरा
ताण्डव न्यूज ।

लक्ष्मी ग्रुप पोखराले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कोषको लागि सोमबार एक करोड दिने निर्णय गरिएको गु्रपका अध्यक्ष गणेश श्रेष्ठले ताण्डव न्युजसँग बताए ।

Lama collectio News Middle

‘यो विपतको वेला सहयोग गर्ने हाम्रो पनि दाइत्व रहन्छ,’ उनले भने, ‘त्यति मात्र होइन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा फिभर क्लिनिक स्थापनाको लागि समेत रकम सहयोग गर्ने छौ । त्यसको लागि अस्पताल प्रशासनसँग कुरा हुदै छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip