www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा रहेका विदेशीलाई क्वारेन्टाइनमा राखी स्वदेश फिर्ता गरिने

पोखरा ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्ने निर्णय गरिएको छ ।

उनीहरुलाई क्वारेन्टाइनमा राखी स्वस्थ भएको अवस्थामा स्वदेश फिर्ता गर्ने तयारीमा सरकार जुटेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले नेपालमा रहेका सबै विदेशीको पहिचान गरी क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.