www.tandavnews.com
Fact ~ In search of truth

अलपत्र विदेशीलाई पोखराबाट काठामाडौं पुर्याइयो

पाेखरा ।

अलपत्र परेको विदेशी नागरिकलाई पोखराबाट काठमाडौं लगिएको छ । विभिन्न देशबाट भ्रमणमा आई अलपत्र परेका १ सय ३६ विदेशीलाई आज प्लेन मार्फत काठमाडौं लगिएको हो ।

पोखरामा श्री एयरलाइन्सको दुईवटा उडान‚ यती एयरको एउटा उडानबाट विदेशी नागरिकको उद्धार गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । पोखराबाट विदेशी नागरिकसँगै ५ जना नेपालीलाई पनि काठमाडौं पुर्याइएको छ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.