www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेट : पोखराको ‘पोजिटिभ केस’ छैन

पोखरा
ताण्डव न्यूज ।

पोखरामा कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्। पोखरामा सातौं संक्रमित देखिएको समाचार बाहिरिएपछि मन्त्रालयले स्पष्ट पारेको हो। ‘पोखरामा कुनै पोजिटिभ केस छैन ‘ डा देवकोटाले भने।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.