www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : होटल टास्कका सेफ ‘सोबित’ सुत्ने काेठामै मृत फेला

पाेखरा
ताण्डव न्यूज ।

पोखरा उत्तम चोक स्थित होटल टास्कका सेफ मृत अवस्थामा भेटिएका छन् ।

स्याङ्जा आरुखर्क घर भई पोखरामा सेफ रहेका ५१ वर्षिय सोबित बहादुर क्षेत्री मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । क्षेत्री सोही होटलकै सुत्ने कोठामा मृत भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.