www.tandavnews.com
Fact ~ In search of truth

भारतमा एकै दिन सात सय ७३ संक्रमित बढे

एजेन्सी । 

भारतमा एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार रातिसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ । र अहिलेसम्म मृतक संख्या १ सय ४९ पुगेको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.