www.tandavnews.com
Fact ~ In search of truth

कोरोना भाइरस : भारतमा २ सय ४९ जनाको मृत्यु , ७ हजार ६ सय संक्रमित

पाेखरा ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शनिबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २ सय ४९ जनाको मृत्यु भइसकेको छ।

Batas

त्यस्तै ७ सय ७४ जना भने उपचारपछि निको भइसकेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.