www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना : ७ सय २१ को मृत्यु, संक्रमितको संख्या २३ हजार नाघ्याे

पाेखरा ।

भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा ७ सय २१ को मृत्यु भइसकेको छ। त्यस्तै, ५ हजार १२ उपचारपछि निको भइसकेका छन्।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.