www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद् बैठकःलकडाउनबारे छलफल

काठमांडौ ।

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले जारी लकडाउनबारे छलफल गर्ने भएको छ । लकडाउनको अवधि थप्ने या प्रभावित ठाउँमा मात्रै कडाइ गरेर अन्य स्थानमा लचिलो बनाउने भन्नेबारेमा बैठकले निर्णय गर्ने बताइएको छ । यस्तै बैठकले विवादित बनेको अध्यादेश फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

Batas

सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.