www.tandavnews.com
Fact ~ In search of truth

लमजुङ:भूकम्पको पाँच वर्षमा छ हजार निजी आवास पुननिर्माण

लमजुङ।

गोरखा भूकम्प गएको पाँच वर्षका अवधिमा करीब ६ हजार निजी आवास पुनःनिर्माण भएका छन् ।

जिल्लामा रहेका कुल लाभग्राही १३ हजार ७६४ मध्ये ६ हजार १७१ भूकम्पपीडितको घर पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राििधकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का जिल्ला सम्पर्क व्यक्ति विनय दवाडीले जानकारी दिए।

Batas

जिल्लामा लाभग्राही पहिचान भएका कुल संख्यामध्ये ५५२ जना जोखिमवर्गमा समावेश गरिएको प्राधिकरण एकाइ लमजुङका निमित्त प्रमुख जगदीश मिश्रले बताए ।

प्रबलीकरणतर्फ मात्रै ६६३ लाभग्राही पहिचान भएकामा सम्झौता सम्पन्न ३२०, पहिलो किस्ता लिने लाभग्राही ३०६ र अन्तिम किस्ता लिने एक जना रहेको उनको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.