www.tandavnews.com
Fact ~ In search of truth

भारतमा थपिए २४ घण्टामा दुई हजार नयाँ संक्रमित,७३ को ज्यान गयो

भारत ।

भारतमा नयाँ संक्रमित थपिने क्रम बढिरहेको छ ।

Lama collectio News Middle

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका झण्डै दुई हजार संक्रमित थपिएका छन्।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज (शुक्रबार) बिहान ८ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारत भर १ हजार ९ सय ९३ नयाँ कोरोना संक्रमित फेला परेको पुष्टि गरेको छ ।

यस्तै मन्त्रालयले यही अवधिमा संक्रमणबाट ७३ जनाले ज्यान गुमाएको जनाएको छ।संक्रमणका कारण कुल मृत्यु हुने संख्या १ हजार १ सय ४७ पुगेको छ।यो सँगै भारतमा संक्रमित संख्या ३५ हजार ४३ पुगेको छ भने ८ हजार ८ सय ८८ जना निको भएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery