www.tandavnews.com
Fact ~ In search of truth

भारत : संक्रमितको संख्या ३७ हजार नाघ्याे, १२ सय बढीकाे मृत्यु

पाेखरा ।

भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार भारतमा ३७ हजार २ सय ५७ लाई संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणपछि १ हजार २ सय २३ को मृत्यु भइसकेको छ। उपचारपछि १० हजार ७ जना निको भइसकेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop