www.tandavnews.com
Fact ~ In search of truth

चर्चित लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक

पोखरा ।
चर्चित लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक परेको छ ।

गायिका माझीकी आमा धर्मकुमारी माझीको हिजो शुक्रबार आफ्नै घरमा निधन भएको जनाइएको छ । माझीको ५८ वर्षको उमेरमा निधन भएको हो । माझीको लामो समयदेखि उच्च रक्तचापको बिरामी रहेको जनाइएको छ ।

माझीको एक श्रीमान, एक छोरा र दुई छोरी रहेका छन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.