www.tandavnews.com
Fact ~ In search of truth

पोखरा नागढुंगा स्थित फर्निचरमा लागेको आगो नियन्त्रणमा

पोखरा ।

पोखरा ९ नागढुंगा स्थित फर्निचरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

छोरेपाटन बासी विकास क्षेत्रीले सञ्चालन गरेको फर्निचरमा आज (शनिबार) आगलागी भएको हो । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट फर्निचरमा क्षति पुगेको छ । तर क्षति यकिन विवरण आएको छैनन् । आगो कसरी लाग्यो भन्ने खुलेको छैन्।

Batas

नागढुंगा स्थित स्थानीय सुन कुमारी गुरुङको जग्गा भाडामा लिई विकासले उक्त फर्निचर सञ्चालन गरिरहेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.