www.tandavnews.com
Fact ~ In search of truth

कोभिड –१९ अपडेटःसंक्रमितको संख्या ७५

काठमाडौं ।

हिजो आइतबार एकै दिन १६ जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

पहिला नेपालगन्जमा ९ जना र पर्सामा १ गरि १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएकोमा साँझ फेरि ६ जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार ९ जना पुरुष र ७ जना महिला रहेका छन् । नयाँ संक्रमित नेपालगञ्ज निवासी १६,२१,३४ वर्षका पुरुष रहेका छन् भने ४०,५५,६० वर्षका महिलाहरु रहेका छन्

Batas

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.