www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेट:पछिल्लो २४ घण्टामा विश्वमा ८४ हजार ४ नयाँ संक्रमित

संक्रमित संख्या ३५ लाख , ज्यान जानेको संख्या साढे २ लाख नजिक

काठमाडौं।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रम अझै रोकिएको छैन ।

हाज विश्वभर कोरोना संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ।भने ज्यान जानेको संख्या आज (सोमबार)सम्म २ लाख ५० हजारको नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन।

Batas

यद्यपि सुरुवाती चरणको तुलनामा संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ।पछिल्लो २४ घण्टामा विश्वमा ८४ हजार ४ जना नयाँ संक्रमित थपिएका छन् ।हालसम्म साढे ११ लाख बढी मानिस निको भइसकेका छन्।

यता नेपालमा हालसम्म संक्रमितको संख्या ७५ पुगेको छ भने १६ जना निको भई घर फर्किएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.