www.tandavnews.com
Fact ~ In search of truth

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

पाेखरा ।

नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यससँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने देशमा कुल संक्रमित संख्या १ सय २ पुगेको छ।

भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दामा संक्रमण पोजेटिभ देखिएको हो। नेपालगञ्जमा भेटिएका सक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ।

Batas

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताए।

शुक्रबार नै कोसी अस्पतालतमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमित भएर डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.