www.tandavnews.com
Fact ~ In search of truth

भारत : झन्डै ६० हजारमा कोरोना संक्रमण, २ हजारकाे मृत्यु

पाेखरा

भारतमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर तीव्र हुँदै गएको छ। शनिबार बिहानसम्म त्यहाँ झन्डै ६० हजारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार, भारतमा ५९ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

Batas

भारतमा १ हजार ९ सय ८५ जनाको मृत्यु भइसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.