www.tandavnews.com
Fact ~ In search of truth

सराङकोटका राजु बास्तोला फेवातालमा मृत भेटिए

पोखरा ।

पोखरा महानगर महानगरपालिका –१८ सराङकोट ग्यारका ४१ वर्षीय राजु बास्तोला मृत भेटिएका छन् ।

बास्तोला फेवातालमा डुबेको अवस्थामा भेटिएका हुन् । बास्तोला बिहान तरकारी किन्न भन्दै घरबाट बाहिर निस्किएका बाँस्तोला मृत भेटिएका हुन् । बास्तोलाले आत्महत्या गरेको हुनसक्ने आफन्तको आशंका रहेको छ । उनी टुरिष्ट गाइड रहेको जनाइएको छ् ।

Batas

यसैबीच फेवातालमा तीन दिनमा दुई जनाले ज्यान गुमाएका छन् । अस्ति शुक्रबार एक पुरुषले पनि डुबेर ज्यान फालेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.