www.tandavnews.com
Fact ~ In search of truth

पोखराः भोली(मंगलबार)देखि खुल्दैँ बजाजको सर्भिस सेन्टर

पोखरा ।

भोली मंगलबारबाट बजाजको सर्भिस सेन्टर खुल्ने भएको छ ।

लकडाउनका कारण मर्कामा परेका ग्राहकलाई सुविधा दिने लक्ष्यसहित बन्द रहेको बजाज शोरुमको सर्भिस सेन्टर खुल्ने भएको हो । बजाजको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्स प्रालिले नयाँबजारको सर्भिस सेन्टरलाई वैशाख ३० गते अर्थात भोली (मंगलबार)बाट खोल्ने निर्णय भएको प्रवन्धक भगवान विजुक्छेले जानकारी दिए ।

Batas

‘अब सर्भिस र स्पेयर पार्टसको काम हुनेछ,’ उनले भने, ‘लकडाउनका कारण मर्कामा परेका ग्राहकलाई सहज हुनेछ ।’ शोरुम विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.