www.tandavnews.com
Fact ~ In search of truth

देबचुली स्थायी घर भएका एकमा कोरोना संक्रमण, रक्सौल नाकाबाट छिरेर चितवन पुगेका थिए संक्रमित

माधव भुसाल
पाेखरा , ताण्डव न्यूज ।

पूर्वी नवलपरासीस्थित देवचुली स्थायी घर भएका एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको भरतपुरको कोरोना परिक्षण ल्यावले जनाएको छ । उनि देबचुली १२ निवासी पुरुष हुन् ।

Batas

संक्रमित ब्यक्ति भारतको कलकत्ताबाट ७ दिन पहिले बिरगंज रक्सौल नाका हुदै चितवन पुगेको जनाइएको छ ।

योसंगै पूर्वी नवलपरासी पनि कोरोना संक्रमित जिल्लामा थपिएको छ । संक्रमित ब्यक्ति हाल भरतपुर आईसोलेसनमा रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.