www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौं, धादिङ र धनुषाबाट थपिए कोरोना संक्रमित

पाेखरा ।

नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ।

काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय पुरुष सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अन्य २ जना भने धादिङ र धनुषाका व्यक्तिहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार साँझ जारी सूचनामा भनिएको छ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.