www.tandavnews.com
Fact ~ In search of truth

पर्सामा कोरोना संक्रमित भागे गोली हान्ने आदेश !

पोखरा
ताण्डव न्यूज ।

संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने आदेश दिएको छ। बुधबार बसेको व्यवस्थापन केन्द्रको बैठकले पर्सामा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने अधिकार दिएको हो ।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए। प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो।

Lama collectio News Middle

बैठकका अन्य निर्णयहरु यसप्रकार छन् :

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop